Radio streaming app for Radio Makwanpur

Radio Makwanpur Screenshot
Radio Makwanpur Screenshot
Radio Makwanpur Screenshot
Update
Mar 27, 2023
Developer
Category
Installs
100+
Rate
0
मकवानपुरको सदरमुकाम हेटौडामा केही युवा व्यवसायी तथा सञ्चारकर्मीको मेलबाट एउटा निष्कर्ष जन्मियो एउटा अवधारणा - सामुदायिक रेडियो सञ्चारकर्मी भएर आफ्नै सञ्चार माध्यममा आफ्नै पेशाको सकारात्मक, नकारात्मक टिप्पणी गर्नसक्ने स्वतन्त्र परिधिको कल्पना गर्दै एउटा गैरसरकारी संस्था जन्मियो । माऊ संस्थाको रुपमा विकासका लागि सहकार्य नेपाल अर्थात् “Alliance for development” नेपाल २०६५ मंसिर १४ गते मा विधिवत् रुपमा जिल्ला प्रशासन कार्यालयमा दर्तापश्चात् विकासका लागि सहकार्य नेपालले रेडियो पत्रकारिता तालिम सञ्चालन गर्दै आफ्नो जन्मको आवाज दिन शुरु गर्‍यो ।